×

लोसपाका वरिष्ठ उपाध्यक्ष अनिल झाको पार्टीबाट राजीनामा

images

काठमाडौँ । लोकतान्त्रिक  समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ उपाध्यक्ष अनिल झाले पार्टीबाट राजीनामा दिएका छन् ।

गत आम निर्वाचनमा धनुषा-३ मा लोसपाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका झा पराजित भएका थिए । पूर्व उद्योगमन्त्री समेत रहेका झा राजपा हुँदै जसपा नेपाल र पछि लोसपा नेपालमा आबद्ध थिए ।

 

मङ्गलबार २८ साउन २०८२ ०८:२० PM मा प्रकाशित

प्रतिक्रिया