×

हिमेश पन्त रवि लामिछानेको पार्टीबाट धादिङ–१ बाट प्रतिनिधिसभाको चुनाव लड्ने

images

 युवा हाँस्यकलाकार हिमेश पन्त पनि चुनाव लड्ने भएका छन् ।

उनी रवि लामिछानेको स्वतन्त्र राष्ट्रिय पार्टीबाट धादिङ–१ बाट प्रतिनिधिसभाको चुनाव लड्ने भएका हुन् ।

प्रत्यक्षतर्फको उम्मेदवारका रुपमा उनको नाम सिफारिस भएको हो ।

उनको घर पनि सोही निर्वाचन क्षेत्रमा पर्छ । पन्त कमेडी च्याम्पियन हुन् 

मङ्गलबार २५ असोज २०७९ ०१:३० PM मा प्रकाशित

प्रतिक्रिया