×

सरकारी कार्यालयमा टीएमएसमाथि प्रतिबन्ध, कर्मचारीले सेयर कारोबार गर्न नपाउने

images

काठमाडौं। सबै सरकारी कार्यालयहरुमा शेयर कारोबार गर्ने प्रणाली (टीएमएस) प्रतिबन्ध लगाइएको छ।

कर्मचारीहरुले सेवाग्राहीको काम छाडेर शेयर कारोबारमा लागेको पाइएपछि सरकारले यस्तो निर्णय गरेको हो। सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा टीएमएस नचल्ने बनाउन सरकारले निर्देशन दिइएको छ। 

मङ्गलबार २५ भदौ २०८१ ०७:२० PM मा प्रकाशित

प्रतिक्रिया