×

झलनाथ खनालकी पत्नी चित्रकारको स्वास्थ्यमा सुधार

images

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्यमा सुधार देखिएको छ ।

मंगलबार आन्दोलनकारीले काठमाडौं डल्लुस्थित घरमा आगजनी गरेपछि उनी जलेर घाइते भएकी थिइन् । खनालका स्वकीय सचिब कृष्ण भट्टराईले चित्रकारको स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिएका छन् । चित्रकारको हाल कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।

 

बुधबार २५ भदौ २०८२ ०७:५० PM मा प्रकाशित

प्रतिक्रिया