×

धैर्य गरौ, हामी फेरी उठ्ने छौ- एमाले महासचिव पोखरेल

images

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले फेरी उठ्ने बताएका छन् ।

सामाजिक संजालमा लेख्दै पोखरेल उनले धैर्य गर्न, संयमित बन्न आग्रह गर्दै फेरी उठ्ने बताएका छन् । उनले नेत्रलाल अभागीको कविता शेयर गर्दै भनेका छन्- धैर्य गरौ, संयमित बनौ, हामी फेरी उठ्ने छौ ।

 

बुधबार २५ भदौ २०८२ १०:५२ AM मा प्रकाशित

प्रतिक्रिया