×

हाजिरी जमानीमा रिहा भए सागर लम्साल (बले)

images

काठमाडौँ । कलाकार सागर लम्साल (बले) हाजिर जमानीमा रिहा भएका छन् । उनी शुक्रबार  हाजिरी जमानीमा रिहा भएको काठमाडौँ जिल्ला प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईले जानकारी दिए । बलेलाई अमेरिकामा अध्ययनरत एक युवतीले बलात्कारको आरोप लगाएकी थिइन्। 

शुक्रबार​ २७ चैत २०८२ ०६:४७ PM मा प्रकाशित

प्रतिक्रिया