×

बलकोटपछि ओलीको पुर्ख्यौली घरमा पनि आगजनी

images

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको पुर्ख्यौली घरमा पनि प्रदर्शनकारीले आगजनी गरेका छन् ।

तेह्रथुमको आठराई गाउँपालिकामा रहेको ओलीको घरमा आन्दोलनकारीले आज आगो लगाएर जलाएका हुन् । यसअघि भक्तपुरको बालकोटस्थित ओलीको घरमा पनि आन्दोलनकारीले आगो लगाइदिएका थिए ।

मङ्गलबार २४ भदौ २०८२ ०९:०७ PM मा प्रकाशित

प्रतिक्रिया