×

नबिल बैंकले १२.५ प्रतिशत लाभांश दिने

images

काठमाडौं । नबिल बैंकले लगानीकर्ताका लागि लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको १२.५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

बैंकका अनुसार प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ । नविलको अहिले २७ अर्ब ५ करोड चुक्ता पुँजी छ ।

सोमबार २३ मंसिर २०८२ १२:४७ PM मा प्रकाशित

प्रतिक्रिया