काठमाडौँ । नेकपा एमालेका नेता तथा सांसद गोकुल बास्कोटाले जेन्जी र अल्फा पुस्ता आएमा कसैले रोक्न नसक्ने टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बास्कोटाले जेन्जी र अल्फा पुस्ता आईसक्यो तर यहाँ बेबी ब्रुमर पुस्ताले थर्काइरहेको उल्लेख गर्दै हाहु मा हैन क्षितिज पारीसम्म नियालेर ऊ आयो भने कसैले रोक्न नसक्ने बताएका हुन् ।
उनले भनेका छन्-
जेन्जि र अल्फा पुस्ता आईसक्यो तर यहाँ बेबी ब्रुमर पुस्ताले थर्काउदैछ।हाहु मा हैन क्षितिज पारी सम्म नियालेर ऊ आयो भने कसैले रोक्न सक्दैन।मौसम त दुई महिनामा हल्का रङग फेर्छ, राजनीतिमा छेपारे र चेपारे प्रवृतिसँग किन गुनासो ? हरेक दशकले त्यो चटक भोग्दै त आएको छ ।
प्रतिक्रिया