×

प्रधानमन्त्री ओली र एसियन पूर्वाधार लगानी बैकका अध्यक्ष लिम्बुननबीच भेटवार्ता

images

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियन पूर्वाधार लगानी बैकका अध्यक्ष  जिन लिम्बुननले आज शिष्टाचार भेट गरेका छन् ।

तुर्कमेनुस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा उनीहरुबीच साइडलाइन भेट भएको हो ।

 

Single Image

Single Image

बिहीबार २३ साउन २०८२ ०१:२१ PM मा प्रकाशित

प्रतिक्रिया