×

एकमहिनामै२९ हजार खोले डिम्याट खाता

images

पछिल्लो एक महिनादेखि शेयर बजारमा उच्च अंकले बढेपछि डिम्याट खाता खोल्नेको संख्या उल्लेख्य बढेको छ । नेपाल क्लियरिङ लिमिटेडका अनुसार यो एकमहिनामा (असार १७ देखि साउन १७) सम्ममा२९ हजारले डिम्याट खाता खोलेका छन् ।

योसँगै हाल डिम्याट खाताखोल्नेको संख्या ६३ लाख ४३ हजारले डिम्याट खाता खोलेका छन् । मेरो शेयर खोल्नेको संख्या ३ लाख ६८हजार पुगेका छन् ।

सोमबार २१ साउन २०८१ ०६:४४ AM मा प्रकाशित

प्रतिक्रिया