शुद्धोधन गाउपालिका–१ को वडाध्यक्षमा एमालेका मुसलमान निर्वाचित

    images

    कपिलवस्तु — शुद्धोधन गाउपालिका–१ को वडाध्यक्षमा नेकपा एमालेका मोहम्मद ताहिर मुसलमान विजयी भएका छन् । उनले एक हजार १ सय ५० मतल पाएर विजयी भए। उनका निकटतम प्रतिद्वण्द्वी काग्रेसका दिनेश यादबले एक हजार ७६ मत पाए। 

    images

    काठमाडौँ–१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

    काठमाडौं । काठमाडौं महानगरपालिका वडानम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ विजयी भएकी छन् । रास्वपाकी...

    आइतबार भएको निर्वाचनमा एक हजार ६ सय ६६ पुरुष र एक हजार ७ सय १३ महिला गरी ३ हजार ३ सय ७९ जनाले मतदान गरेका थिए । कांग्रेसबाट विजयी वडाध्यक्ष तिलकराम यादवको निधन भएपछि उपनिर्वाचन भएको हो ।

    images

    दैलेखको महाबु गाउँपालिका अध्यक्षमा एमालेका जंगबहादुर शाही निर्वाचित

    काठमाडौं । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार जंगबहादुर शाही ३ हजार...

    सोमबार १७ मंसिर २०८१ ०८:०९ AM मा प्रकाशित

    प्रतिक्रिया