काठमाडौँ । चीनमा हुने २३औं एकेएफ यु–२२ कराते च्याम्पियनसिपमा ९ खेलाडीसहित १० सदस्यीय नेपाली टोली सहभागी हुने भएको छ ।
प्रतियोगिता सेप्टेम्बर ५ देखि ७ तारिखसम्म चीनको शाओगुआनमा हुदैछ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले प्रतियोगितामा सहभागी हुने खेलाडी र अफिसियललाई बिदाई गरेका छन् ।
प्रतियोगितामा पुरुष ६७ केजीमुनि प्रदीप बइजाली मगर, कातामा जावेद रेहान, ५५ केजीमुनि साइमन श्रेष्ठ, ६८ केजीमुनि निशान तामाङ, ६१ केजीमुनि सन्दिप तामाङ र ७६ केजीमाथि निगम तिम्सिना, महिला ६१ केजीमुनि मनीषाकुमा
प्रतिक्रिया