चीनमा हुने यु–२२ कराते च्याम्पियनसिपमा ९ खेलाडी सहभागी हुदै मङ्गलबार १७ भदौ २०८२ १०:०९ AM काठमाडौँ । चीनमा हुने २३औं एकेएफ यु–२२ कराते च्याम्पियनसिपमा ९ खेलाडीसहित १० सदस्यीय नेपाली टोली सहभागी हुने भएको छ । प्रतियोगिता सेप्टेम्बर...