×

२९ जनामा सङ्क्रमण पुष्टि

images


देशभर थप २९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६३४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।


यही अवधिमा थप २३ जना निको पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५२८ जना पुगेको छ । नेपालमा कोरोना महामारीमा हालसम्म १२ हजार १९ जनाले ज्यान गुमाइसकेका छन् ।

मङ्गलबार १५ कात्तिक २०७९ ०३:५० PM मा प्रकाशित

प्रतिक्रिया