×

जाजरकोटस्थित मध्य पहाडी राजमार्ग अवरुद्ध

images

सुर्खेत । जाजरकोटस्थित मध्य पहाडी राजमार्ग अवरुद्ध भएको छ । 

गएराती जाजरकोटको छेडागाड नगरपालिका-३ दंखेरी भिर गिट्टिखोलास्थित मध्य पहाडी राजमार्गमा पहिरो झरी पुर्ण रुपमा अवरुद्ध भएको छ । प्रहरीले सडक खुलाउन सडक बिभागसँग समन्व गरिरहेको बताएको छ ।

शुक्रबार​ १७ साउन २०८२ ०८:४३ AM मा प्रकाशित

प्रतिक्रिया