जाजरकोटस्थित मध्य पहाडी राजमार्ग अवरुद्ध शुक्रबार १७ साउन २०८२ ०८:४३ AM सुर्खेत । जाजरकोटस्थित मध्य पहाडी राजमार्ग अवरुद्ध भएको छ । गएराती जाजरकोटको छेडागाड नगरपालिका-३ दंखेरी भिर गिट्टिखोलास्थित मध्य पहाडी राजमार...