×

राजनीति

images

पार्टीलाई जिताउने उद्देश्यका साथ लाग्न अध्यक्ष नेपालको आग्रह

  • शुक्रबार​ ३१ असार २०७९ ०३:०६ PM

नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा पार्टीलाई जिताउने उद्देश्यका साथ सक्रिय...

images

संविधानको मर्मअनुसार नागरिकता विधेयक ल्याइएको हो : गृहमन्त्री खाण

शुक्रबार​ ३१ असार २०७९ ०२:५५ PM

गृहमन्त्री बालकृष्ण खाणले नेपालको संविधानको मर्म र भावनाअनुसार नै सरकारले संसद्मा नागरिकता विधेयक पेस गरेको बताउनुभएको छ...

images

गलत बिल बनाइए छानबिन गर्न पूर्वमुख्यमन्त्री पौडेलको माग

शुक्रबार​ ३१ असार २०७९ ०२:३१ PM

वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले सिन्धुपाल्चोकको पहिरो निरीक्षणका क्रममा आफू जोडिएर आएको खबरले स्तब्ध भएको बताउ...

images

माओवादी केन्द्रका अध्यक्ष दाहाल आज भारत जाँदै

शुक्रबार​ ३१ असार २०७९ ०१:०० PM

नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज तीनदिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ । भारतीय जनता पार...

images

पूर्व अर्थमन्त्री शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिको बैठक बस्दै

शुक्रबार​ ३१ असार २०७९ १०:४७ AM

पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक आज बस्दैछ ।

images

माओवादी केन्द्रका अध्यक्ष दाहाल आज भारत जाँदै

शुक्रबार​ ३१ असार २०७९ ०८:५६ AM

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज तीनदिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जगतप्र...

images

शैक्षिक योग्यता ढाटेको भन्दै गभर्नरलाई कारबाही गर्न वाइसिएलको माग

बिहीबार ३० असार २०७९ ०९:२१ PM

नेकपा (माओवादी केन्द्र)को सहायक सङ्गठन वाइसिएल नेपालले आफ्नो शैक्षिक योग्यता ढाँटेर नेपाल राष्ट्र बैंकको गर्भनरमा नियुक्त भई भ्रष्टाचारजन्य कसुर गरेको अभियोग...

images

‘नागरिकता नपाएका युवाको समस्या बुझौँ’

बिहीबार ३० असार २०७९ १०:३८ PM

हजारौँ जनताले नागरिकता प्राप्त गर्न नसक्दा उनीहरू राज्यले उपलब्ध गराउने विभिन्न सेवाबाट वञ्चित हुनुपरेको भन्दै प्रतिनिधिसभाका सांसदले विधेयक तत्काल पारित गर्...

images

सचेत भएर गठबन्धन अघि बढाउन कांग्रेस केन्द्रीय सदस्यको सुझाव

बिहीबार ३० असार २०७९ ०८:३७ PM

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यहरूले सचेत भएर सत्तारूढ गठबन्धनलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।    &nbs...