×

राजनीति

images

भारतीय प्रधानमन्त्री मोदी स्वदेश प्रस्थान

  • सोमबार २ जेठ २०७९ ०५:३८ PM

नेपालको औपचारिक भ्रमणको सिलसिलामा आज बिहान लुम्बिनी आउनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतीय वायुसेनाको विशेष हेलिकोप्...

images

मुड्केचुला गाउँपालिकामा माओवादी विजयी

सोमबार २ जेठ २०७९ ०५:३० PM

जाजरकोटको मुड्केचुला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका दत्तबहादुर शाही निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा पनि माओवा...

images

मेरिङदेन अध्यक्षमा कांग्रेस विजयी

सोमबार २ जेठ २०७९ ०५:१० PM

ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा नेपाली कांग्रेसबाट युकहाङवीर हाङ्गाम डम्बर विजयी  हुनुभएको छ । उहाँले  दुई हजार...

images

शङ्खरापुरमा एकीकृत समाजवादीको अग्रता

सोमबार २ जेठ २०७९ ०५:०७ PM

शङ्खरापुर नगरपालिकाको नगरप्रमुख पदमा नेकपा एकीकृत समाजवादीका लक्ष्मीप्रसाद ९एलपी० श्रेष्ठले अग्रता कायम गर्नुभएको छ । श्रेष्ठले...

images

भक्तपुर नगरपालिकाका सबै पदमा नेमकिपा विजयी

सोमबार २ जेठ २०७९ ०५:०३ PM

भक्तपुर नगरपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षसहित सबै पदमा नेपाल मजदुर किसान पार्टी ९नेमकिपा०ले विजय हासिल गरेको छ । नगरको...

images

काठमाण्डाैमा बालेन शाहकाे अग्रता बढेकाे बढ्यै

सोमबार २ जेठ २०७९ ०४:५० PM

काठमाण्डौ महानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लगिरहनुभएकाे छ । शाहले ३ हजार ३ सय २९ ...

images

हरिवन नगरपालिका वडा ३ मा एमालेको पुरै प्यानल बिजयी 

सोमबार २ जेठ २०७९ ०१:३६ PM

सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार दीपमान लोप्चन भारी मतका साथ विजयी भएका छन् । उनी ७७६ मतसहित विज...

images

स्थानीय तह निर्वाचनको पछिल्लो नतिजा : अघि बढ्यो काँग्रेस, पछिपछि एमाले

सोमबार २ जेठ २०७९ ०१:१३ PM

स्थानीय तह निर्वाचनको मतगणनाको नतिजा आउने क्रम जारी छ।  निर्वाचन आयोगको साढे १२ बजेको तथ्यांकअनुसार नेपाली काँग्रेस सर्वाधि...

images

भरतपुर महानगरमा विजय सुवेदीको अग्रता कायमै

सोमबार २ जेठ २०७९ ०१:०७ PM

भरतपुर महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहाल ३५ मतले पछि परेकी छन् । १२ हजार १६२ मत गन्दा नेकपा...