उपचारपछि राष्ट्रपति पौडेल स्वदेश फर्किए

    images


    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभपछि आइतवार राती स्वदेश फर्किएका छन् । उनको भातरको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस(एम्स) अस्पालतमा उपचार भइरहेको थियो । 

    सोमबार १८ बैशाख २०८० ०९:३६ AM मा प्रकाशित

    प्रतिक्रिया