×

समाचार

images

ललितपुर जिससमा गठबन्धनका उम्मेदवार निर्विरोध

  • बिहीबार १९ जेठ २०७९ ०८:३५ PM

ललितपुर जिल्ला समन्वय समितिमा सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरले जेठ १८ गते उम्मेदवारी दर्ताका लागि मिति...

images

पाँच महिनामा झण्डै दुई लाख पर्यटक भित्रिए

बिहीबार १९ जेठ २०७९ ०८:३० PM

सन् २०२२ को पाँच महिनामा झण्डै दुई लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ...

images

कम्युटर स्रोत सङ्केत चोरी गर्ने पक्राउ

बुधबार १८ जेठ २०७९ ०८:३६ AM

नेपाल प्रहरीले   गरी बौद्धिक सम्पत्तिमा आघात पु¥याउने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्युरोले ‘राजस्व व्यवस्थापन&rsq...

images

बागमती प्रदेशसभा बैठक- सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

बिहीबार १९ जेठ २०७९ ०८:२२ PM

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेशसभाको आज बसेको बैठकले सरकारको आगामी आवको नीति तथा कार्यक्र...

images

बागमती प्रदेशसभा बैठक- सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

बिहीबार १९ जेठ २०७९ ०८:२२ PM

बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेशसभाको आज बसेको बैठकले सरकारको आगामी आवको नीति तथा कार्यक्र...

images

प्रहरी आलाेचित बनिरहेकाे 'निर्मला पन्त हत्या प्रकरण' काे टुङ्गाे लगाउनु प्राथमिकतामा : आईजीपी सिंह

बिहीबार १९ जेठ २०७९ ०६:१६ PM

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंहले निर्मला पन्त हत्याको विषयलाई टुङ्गो लगाउने काम आफ्नो प्राथमिकतामा रहेको ब...

images

अर्घाखाँची : उमेर बढाएर वृद्ध भत्ता लिने व्यक्ति पक्राउ

बिहीबार १९ जेठ २०७९ ०६:०३ PM

नागरिकता केरमेट गरेर वृद्ध भत्ता लिने शितगंगा नगरपालिकाका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

images

जति धेरै राजनीतिक दल, त्यति धेरै अस्थिरता : शंकर पाेखरेल

बिहीबार १९ जेठ २०७९ ०५:४७ PM

नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश बनाउनका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताउनुभएको छ । 

images

प्रदेशलाई समृद्ध बनाउने कार्यक्रम र बजेट ल्याउँछौँ : मुख्यमन्त्री राउत

बिहीबार १९ जेठ २०७९ ०५:४३ PM

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई समृद्ध बनाउने गरी आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम र ब...