×

समाचार

images

एघारदेखि १३ वर्ष उमेर समूहका किशोरीलाई एचपिभी खोप

बुधबार ११ साउन २०७९ ०२:२२ PM

भरतपुर महानगरपालिकाका किशोरीलाई मङ्गलबारदेखि एचपिभी खोप लगाउन सुरु गरिएको छ । पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ह्युमन प्यापिलोमा भाइरस ९एचपिभी०...

images

सालका रूख कटान गरेको आरोपमा सातजना पक्राउ

बुधबार ११ साउन २०७९ ०२:२० PM

मकवानपुरको हेटाँैडास्थित एक सामुदायिक  वनमा रहेका ६७ सालका रूख अवैध रुपमा कटान गरेको आरोपमा सातजनालाई पक्राउ गरी अन...

images

नवौँ राष्ट्रिय खेलकुद ः तनहुँमा खेलमैदान निरीक्षण

बुधबार ११ साउन २०७९ ०१:२८ PM

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गठित खेलस्थल व्यवस्थापन उपसमितिले तनहुँको शुक्लागण्डकी नगरपालिका–८ गणपति खेलमैदानको निरीक्षण गरेको छ...

images

पृथ्वी स्मारक क्षेत्रमा नेपाली सेनाबाट नयाँ संरचना निर्माण

बुधबार ११ साउन २०७९ १२:४६ PM

नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटमा रहेको पृथ्वी स्मारक क्षेत्रमा नेपाली सेनामार्फत निर्माण गरिएको नयाँ संरचनाको मङ्गलबार उद्घाटन तथा पत्र हस...

images

नागरिकको सूचनाको हक सुनिश्चित गर्न रासस चुस्तरूपमा लागोस्ः प्रम देउवा

बुधबार ११ साउन २०७९ १२:११ PM

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वमा सूचना र प्रविधिको दु्रतगतिमा विकास भइरहेको सन्दर्भमा हाम्रा सञ्चारमाध्यमहरूलाई पनि समय र युग सुहाउँदो रुपमा थप अद्याव...

images

दाङमा ज्वरोका बिरामी बढे, पठनपाठनमा समस्या

बुधबार ११ साउन २०७९ ११:२७ AM

दाङमा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन् । भाइरल ज्वरोका कारण विद्यालयको पठनपाठन प्रभावित बनेको छ । घोराहीभित्रका निजी विद्यालय चार दिनका लागि बन्द गरिए...

images

महाकाली सन्धिको अढाइ दशकपछि दोधारा–चाँदनीमा नहर निर्माण थालिँदै

बुधबार ११ साउन २०७९ १०:४६ AM

महेन्द्रनगर: नेपाल–भारतबीच भएको एकीकृत महाकाली सन्धिको अढाइ दशकपछि कञ्चनपुरको दोधारा–चाँदनीमा नहर निर्माण गरिने भएको छ । सन्धिको...

images

नारायणगढ–बुटवल सडक निर्माणकार्य सुस्त

बुधबार ११ साउन २०७९ १०:०३ AM

काठमाडौँ: साना सवारीसाधन र दुई पाङ्ग्रे सवारीसाधनका चालक ज्यानको बाजी लगाएर हिँड्नुपर्ने अवस्था आएको कावासोती–१० का माधव सुवेदी बताउनु...