×

विशेष

images

दुर्लभ हङ्रायोको अपनत्व ग्रहण गर्न सुझाव

  • बुधबार १२ असोज २०७९ ०२:४१ PM

विश्वमै दुर्लभ अवस्थामा रहेको हङ्रायो चरा इलामको सूर्योदय नगरपालिकामा भेटिए पनि स्थानीय सरकारले अपनत्व ग्रहण गर्न सकेको छैन । गएको २१ डिसेम्बर २०२१ म...

images

एक हजार एक सय किलोमिटर पैदल दूरी पार गर्ने मुनालाई सम्मान

बुधबार १२ असोज २०७९ ०२:३३ PM

पर्साको वीरगञ्ज महानगरपालिका–२ छपकहिया निवासी ३२ वर्षीय शेस मुनालाई बाराका प्रहरी उपरीक्षक होमिन्द्र बोगटीले दोसल्ला ओढाई सम्मान गर्नुभएको छ ।&...

images

सामाजिक सुरक्षाभत्ता वितरण गर्न शिविर

बुधबार १२ असोज २०७९ ०२:२९ PM

साकेला गाउँपालिकाले सञ्चालन गरेको सामाजिक सुरक्षाभत्ता भुक्तानी शिविरमा चार सय ८३ जना लाभग्राहीले सेवा लिएका छन् । नेपाल एसबिआई बैंकसँगको सहकार्यमा ग...

images

मुटुरोगीको सङ्ख्या बढ्दै

बुधबार १२ असोज २०७९ ०२:२३ PM

जिल्लाका ठूला अस्पतालका मुटुरोग विशेषज्ञले एउटै मञ्चबाट उच्च रक्तचाप, मधुमेह, तनाव, मदिरा, सुर्तीजन्य पदार्थ, मोटोपन जस्ता कारणले दिनानुदिन मुटुरोगीक...

images

पहाडी क्षेत्रको प्रवेशद्वारः दलदले–कुमसोत सडक दुई लेनमा विस्तार गरिँदै

बुधबार १२ असोज २०७९ ०१:०५ PM

नवलपुरको पहाडी क्षेत्र प्रवेशद्वारका रूपमा मानिने दलदले–मुण्ड–कुमसोत सडक दुई लेनमा विस्तार हुने भएको छ । जिल्लाको पहाडी क्षेत्रमा पर्ने ग...

images

नाकामा घर फर्किनेको भीड

बुधबार १२ असोज २०७९ ०१:०२ PM

नेपालीहरुको महान् पर्व विजयादशमीका लागि भारतबाट फर्किनेको नाकामा घुइँचो लागेको छ । रोजगारीका लािग भारतमा रहेका नेपाली चाडपर्वका बेला घर फर्किन थालेपछ...

images

दसँैमा ११ देखि ३ बजेसम्म सर्वोच्च अदालत खुल्ने

बुधबार १२ असोज २०७९ १२:४२ PM

सर्वोच्च अदालत बडा दसैँ २०७९ को बिदाको समयमा पनि बिहान ११ देखि अपराह्न ३ बजे खुला रहनेछ । दसैँ पर्वका अवसरमा घटस्थापनाका दिनदेखि यही असोज २...

images

शान्ति सेनामा पठाउने गणको स्तरोन्नति गरिँदै

बुधबार १२ असोज २०७९ १२:३१ PM

काठमाडौँ, १२ असोज ९रासस०स् नेपाली सेनाले विश्वशान्ति स्थापना कार्यमा योगदान पु¥याएवापत हालसम्म एक लाख ४१ हजार दुई सय ५९ ‘शान्ति पदक’...

images

दैलेखमा एक लाख ५८ हजार मतदाता

बुधबार १२ असोज २०७९ १२:२७ PM

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा दैलेखमा एक लाख ५८ हजार आठ सय ५८ मतदाता कायम रहेका छन् । दुई सङ्घीय निर्वाचन क्षेत्र र चार प्रदेशसभा न...