×

विशेष

images

आज चैत्र-६ गते आइतबार, हेर्नुहोस आजको राशिफल

  • आइतबार​ ६ चैत २०७८ ०८:२३ AM

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोछ । काम गर्ने शैली नमिल्नाले पुनह गर्नुपर्नेछ भने समयको...

images

दुईसय वर्ष पुरानो इतिहास बोकेको समय् फल्चा पुनःनिर्माण सम्पन्न

शनिबार ५ चैत २०७८ ०९:१५ PM

 ललितपुर- पुल्चोकस्थित हरेक वर्ष रातो मच्छिन्द्रनाथको रथ निर्माण गर्ने केही पर रहेको दुईसय वर्ष पुरानो इतिहास बोकेको समय् फल्चाको...

images

विश्वको सर्वाधिक खुसी देश फिनल्यान्ड, दक्षिण एसियामा नेपाल

शनिबार ५ चैत २०७८ ०९:०७ PM

संयुक्त राष्ट्रसङ्घले विश्व खुसी प्रतिवेदन सार्वजनिक गरेको छ ।  शुक्रबार सार्वजनिक गरिएको उक्त प्रतिवेदनका अनुसार यो वर्ष पनि फिनल्यान्ड सर्वाधि...

images

‘पीर’बाट लडाकु देहव्यापारमा संलग्न दृश्य हटाइयो, दृश्य बिझाउने भएपछि हटाइएको गायक सपुतको प्रष्टीकरण

शनिबार ५ चैत २०७८ ०८:१७ PM

चौतर्फी आलोचना भएपछि गायक प्रकाश सपुतले ‘पीर’ गीतबाट महिला लडाकु देहव्यापारमा संलग्न भएको दृश्य हटाउनुभएको छ । उहाँले शनिबार साँझ उक्त दृश्य हटाइ...

images

नेपालले ¥याफ्टिङमा ओलम्पिक पदक जित्ने आकलन

शुक्रबार​ ४ चैत २०७८ १०:३० AM

काठमाडौँ :  युवा तथा खेलकुद मन्त्रालयले नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने सम्भावना आकलन गरी साहसिक खेल अर्थात्...

images

२०७८ साल चैत ५ गते शनिबार, हेर्नुहोस आजको राशिफल

शनिबार ५ चैत २०७८ ०८:१८ AM

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- परीवारका सदस्यहरु बाटँ टाढाँ भएको महसुस हुनेछ । शुभचिन्तक हरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादन रह...

images

नागरिकता विधेयकका सम्बन्धमा गृह मन्त्रालयमा छलफल

शुक्रबार​ ४ चैत २०७८ ०८:३३ PM

नागरिकताको प्रमाणपत्र लिनबाट बञ्चित नेपाली नागरिकलाई कसरी सहजरुपमा नागरिकता प्रदान गर्न सकिन्छ भन्ने विषयमा सरकारी अधिकारीबीच गृह मन्त्रालयमा छलफल भएको छ ।

images

मन्त्री श्रेष्ठद्वारा सुकुम्बासीलाई लालपुर्जा वितरण

शुक्रबार​ ४ चैत २०७८ ०८:१९ PM

सरकारले मध्यपुरथिमि नगरपालिका–६ र ८ वडाका सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । नापी कार्यालय भक्तपुरले आज थिमिमा आयोजना गरेको कार्यक्रममा...

images

गद्दी बैठक भवनका सबै कक्ष सर्वसाधारणका लागि खुला गर्ने तयारी

शुक्रबार​ ४ चैत २०७८ १०:१७ PM

विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रको गद्दी बैठक भवनका सबै कक्ष सर्वसाधारणका लागि पूर्णरुपमा खुला गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।...