×

विशेष

images

मध्यबर्खामा कालीगण्डकी दोहन

  • बुधबार ४ साउन २०७९ ०२:३१ PM

असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ निकाल्न नपाइने कानुनी व्यवस्था छ । यो व्यवस्था देशभरका नदीलाई हो । मध्यबर्खामा नद...

images

नेपाली रड पहिलो पटक भारत निर्यात

बुधबार ४ साउन २०७९ ०२:२१ PM

 वर्तमान सरकारले चालु आर्थिक वर्षको बजेटमा प्रस्तुत गरेको प्रावधानका कारण नेपाली उद्योगीले सिमेन्ट र रड निर्यात गर्न थालेका...

images

रु १३ लाख फिर्ता गर्न बुद्धशान्ति गाउँपालिकालाई महालेखाको निर्देशन

बुधबार ४ साउन २०७९ ०१:५९ PM

बुद्धशान्ति गाउँपालिकाका निवर्तमान पदाधिकारी तथा कर्मचारीले नियम विपरीत पालिकाको कोषबाट किनेको स्मार्ट फोनको रकम फिर्ता गर्नुपर्...

images

वर्षाका कारण कैलालीको धनगढी बजार जलमग्न

बुधबार ४ साउन २०७९ ११:५६ AM

बिहानैदेखिको वर्षाले कैलालीको धनगढी बजार जलमग्न भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १, २, ३ र ५ का वस्ती डुबानमा परेका छन् ।...

images

थप ३ सय ५७ जनामा काेराेना पुष्टि, सक्रिय सङ्क्रमितकाे सङ्ख्या झन्डै २ हजार जना

मङ्गलबार ३ साउन २०७९ ०४:४४ PM

 पछिल्लो २४ घण्टामा तीन सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार तीन सय ५७ जनाको...

images

३ दिनसम्म पानी पर्ने सम्भावना, गर्मीबाट राहत

मङ्गलबार ३ साउन २०७९ ०४:३३ PM

मनसुन फेरि सक्रिय हुन थालेको छ । मनसुन सक्रिय भएसँगै देशका धेरै ठाउँको मौसम बदली भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो...

images

सामुदायिक मिर्गौला डायलाइसिस सेवा केन्द्र स्थापना गरिने

मङ्गलबार ३ साउन २०७९ ०३:२३ PM

नवलपरासी९बर्दघाट सुस्ता पश्चिम०मा पहिलो पटक सामुदायिक मिर्गौला डायलाइसिस सेवा केन्द्र स्थापना हुने भएको छ । आगामी दसैँ अगाडि नै सञ्चालनमा ल्याउने गरी...

images

जाेरपाटीमा बाेरिङ खन्दा निस्कियाे मिथेन ग्यास

मङ्गलबार ३ साउन २०७९ ०३:१९ PM

 काठमाण्डाैकाे जोरपाटीमा बोरिङ खन्ने क्रममा ग्यास र लेदो माटो निस्किएको छ । जोरपाटीबाट सुन्दरीजल जाने बाटोमा रहेको सन्तवीर...

images

पहिराले रित्तिँदै बस्ती

मङ्गलबार ३ साउन २०७९ ०३:१९ PM

जथाभावी खनिएका मोटरबाटोका कारण बाढीपहिरो र प्राकृतिक विपद्का समस्या बढ्दै जान थालेपछि म्याग्दीका थुप्रै बस्ती रित्तिँदै गएका छन् । जिल्लाको...