×

समाज

images

स्याउका बिरुवा निर्यात गर्दै जुम्ला

  • सोमबार ९ फागुन २०७८ १२:२८ PM

काठमाडौं । जुम्लामा उत्पादन गरिएका स्याउका बिरुवा बाहिरी जिल्लामा निर्यात हुन थालेका छन् । चन्दननाथ नगरपालिका–८ का  हरिबहादुर &nb...

images

अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदै

सोमबार ९ फागुन २०७८ ११:४४ AM

अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका...

images

राडीपाखी बेच्न सिँजाबाट तराई झर्दै

आइतबार​ ८ फागुन २०७८ ०८:२२ PM

बागलुङ : हिउँदमा विद्यालय बन्द भएपछि बुबाको साथ लागेर तीर्थराज खत्री मधेस झर्नुहुन्थ्यो । उहाँका बुबा रतनबहादुर घुमन्ते व्यापारी हुनुहुन्थ्य...

images

नाबालिका जबरजस्ती करणी अभियोगमा पक्राउ

आइतबार​ ८ फागुन २०७८ ०८:०१ PM

नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२ आँपटारीका जीवन पौडेल रहेका छन् । जिल्ला प्रहरी...

images

दुर्घटनामा एकको मृत्यु

आइतबार​ ८ फागुन २०७८ १२:१९ PM

कान्तिलोकपथअन्तर्गत  मकवानपुरको हेटौँडा–५ को क्याम्पाडाँडामा मोटरसाइकल दुर्घटना हँुदा एकजनाको आज उपचारका क्रममा मृत्यु भएको छ भने अर्का एकजना घाइत...

images

बन्धक बनाएर रातभर बलात्कार

आइतबार​ ८ फागुन २०७८ ०९:३६ AM

बन्धक बनाएर एक विवाहित महिला बलात्कृत भएकी छन्। मेलौली नगरपालिकाकी ३० वर्षीया महिला बलात्कारको शिकार भएकी हुन्। महिला बलात्कृत भएपछि पीडित पक्षले मेलौली&ndas...

images

अचेत अवस्थामा फेला परेका दुईसहित चारको मृत्यु

शनिबार ७ फागुन २०७८ ०५:४३ PM

भक्तपुरमा अचेत अवस्थामा फेला परेका दुई र घरको भ¥याङबाट लडेर एक जना मृतावस्थामा फेला परेका छन् । मध्यपुर थिमि नपा–२ सानोथिमिको दुई भिन्नाभिन्नै स्था...

images

माइतीघर मण्डला- बेग्लै छ चिच्याहट

शनिबार ७ फागुन २०७८ ०८:३८ AM

जिन्दावाद !... मुर्दावाद ! सिंहदरबारलाई आफ्ना माग र मुद्दा सुनाउन यसरी चिच्याउने स्थलमा परिणत भएको छ काठमाडौँको माइतीघर मण्डला । तर सिंहदरबार सुन्छ वा सुन्दै...

images

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक, दुई स्थान बर्डफ्लू प्रभावित क्षेत्र घोषणा

शुक्रबार​ ६ फागुन २०७८ ०४:४३ PM

काठमाडौं । सरकारले दुई स्थानलाई बर्डफ्लू प्रभावित क्षेत्र घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार सार्वजनिक...