×

समाज

images

नाबालिका जबरजस्ती करणी अभियोगमा पक्राउ

  • आइतबार​ ८ फागुन २०७८ ०८:०१ PM

नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२ आँपटारीका जीवन पौडेल रहेका छन् । जिल्ला प्रहरी...

images

दुर्घटनामा एकको मृत्यु

आइतबार​ ८ फागुन २०७८ १२:१९ PM

कान्तिलोकपथअन्तर्गत  मकवानपुरको हेटौँडा–५ को क्याम्पाडाँडामा मोटरसाइकल दुर्घटना हँुदा एकजनाको आज उपचारका क्रममा मृत्यु भएको छ भने अर्का एकजना घाइत...

images

बन्धक बनाएर रातभर बलात्कार

आइतबार​ ८ फागुन २०७८ ०९:३६ AM

बन्धक बनाएर एक विवाहित महिला बलात्कृत भएकी छन्। मेलौली नगरपालिकाकी ३० वर्षीया महिला बलात्कारको शिकार भएकी हुन्। महिला बलात्कृत भएपछि पीडित पक्षले मेलौली&ndas...

images

अचेत अवस्थामा फेला परेका दुईसहित चारको मृत्यु

शनिबार ७ फागुन २०७८ ०५:४३ PM

भक्तपुरमा अचेत अवस्थामा फेला परेका दुई र घरको भ¥याङबाट लडेर एक जना मृतावस्थामा फेला परेका छन् । मध्यपुर थिमि नपा–२ सानोथिमिको दुई भिन्नाभिन्नै स्था...

images

माइतीघर मण्डला- बेग्लै छ चिच्याहट

शनिबार ७ फागुन २०७८ ०८:३८ AM

जिन्दावाद !... मुर्दावाद ! सिंहदरबारलाई आफ्ना माग र मुद्दा सुनाउन यसरी चिच्याउने स्थलमा परिणत भएको छ काठमाडौँको माइतीघर मण्डला । तर सिंहदरबार सुन्छ वा सुन्दै...

images

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक, दुई स्थान बर्डफ्लू प्रभावित क्षेत्र घोषणा

शुक्रबार​ ६ फागुन २०७८ ०४:४३ PM

काठमाडौं । सरकारले दुई स्थानलाई बर्डफ्लू प्रभावित क्षेत्र घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार सार्वजनिक...

images

सैनिक श्रीमती संघले गर्‍यो ज्येष्ठ नागरिक र विद्यार्थीलाई सहयोग

शुक्रबार​ ६ फागुन २०७८ ०४:१० PM

काठमाडौँ  : सैनिक श्रीमती संघले ज्येष्ठ नागरिक र विद्यार्थीहरूलाई सहयोग प्रदान गरेको छ ।  संघले बिहीवार मोरङ विराटनगर महानगरपालिका–...

images

झाडी फाँडेर केरा खेती

शुक्रबार​ ६ फागुन २०७८ ०३:५६ PM

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीका कृषकले बाँझिएको पाखोबारीमा केरा खेती गरेर हराभरा बनाएका छन् । तीन कृषकले कोरोना भाइरसको महामारी फैलिएपछि दुई व...

images

महाकाली करिडोरको काम कछुवा गतिमाः रुख कटान प्रमुख समस्या

शुक्रबार​ ६ फागुन २०७८ ०३:५२ PM

काठमाडौं । महाकाली करिडोरको शून्य बिन्दुबाट १४ किलोमिटर क्षेत्रसम्म पर्ने वन क्षेत्रमा रुख कटानको सहमति नपाउँदा निर्माणको काम प्रभावित भएको...