×

समाज

images

टिपरको ठक्करबाट एकको मृत्यु, एक घाइते

  • मङ्गलबार १३ बैशाख २०७९ ११:२९ AM

अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि चार दोबाटोमा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने पछाडि सवार गम्भीर घाइते...

images

बैशाख १२ सोमबार, हेर्नुहोस आजको राशिफल

सोमबार १२ बैशाख २०७९ ०८:२१ AM

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : मेष राशिका जातकको लागि आजको दिन धनलाभ हुनसक्छ । परिवार र दाम्पत्यजीवनमा साथ सहयोग र यात्रा गर्दा कष्ट हुने...

images

सामाजिक सुरक्षा योजना- २२ हजारलाई एक अर्ब पाँच करोड रुपैयाँ

आइतबार​ ११ बैशाख २०७९ १०:१५ AM

सामाजिक सुरक्षा योजनाअन्तर्गत सरकारले लगभग सात प्रतिशत अर्थात् एक अर्ब पाँच करोड रुपैयाँ विभिन्न योजनाअन्तर्गत श्रमिक तथा उनीहरूका परिवारलाई भुक्तानी गरेको छ...

images

नौ महिनामा नेपालीले सेवन गरे १८ लाख किलो सुर्ती

शनिबार १० बैशाख २०७९ ०९:५२ PM

नेपालमा वार्षिक २७ हजार जनाले सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने रोगका कारण अकालमा ज्यान गुमाइरहेका छन् । यो तथ्याङ्क स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको हो...

images

पीडित छन् मुक्त कमैया, कम्लहरी, हलिया र हरवाचरवा

शुक्रबार​ ९ बैशाख २०७९ ११:४० PM

मुक्त घोषणा गरिए पनि कमैया, कम्लहरी, हलियाका साथै हरवाचरवाको समस्या अझै ज्यूँका त्यूँ रहेको पाइएको छ । कतिपय परिचयपत्र पाएर पनि पुनःस्थापन प्रक्रियामा छुटेका...

images

माओवादी केन्द्रबाट विभाजित नेता, कार्यकर्ता र पार्टीलाई एकताबद्ध हुन प्रचण्डकाे आह्वान

शुक्रबार​ ९ बैशाख २०७९ १२:५७ PM

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माओवादी आन्दोलनबाट विभाजित सबै नेता, कार्यकर्ताहरुलाई...

images

मन्दिरमा विवाह गर्दा जन्मदर्ता प्रमाणपत्र अनिवार्य

शुक्रबार​ ९ बैशाख २०७९ १२:०३ PM

जुम्लास्थित प्रसिद्ध चन्दननाथ मन्दिरमा विवाह गर्दा जन्मदर्ता प्रमाणपत्र अनिवार्य गरिएको छ । बालविवाह रोक्नका लागि मन्दिरमा विवाह...

images

प्रत्येक पालिकामा निर्वाचन कार्यालय

बिहीबार ८ बैशाख २०७९ ०१:०१ PM

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्की जिल्लाका पाँचवटै पालिकामा आजदेखि निर्वाचन कार्यालय सञ्चालनमा आउने भए...

images

ललितपुरको अक्सिजन प्लान्टमा विष्फोट : एक जनाको ज्यान गयो, सात जना घाइते

बिहीबार ८ बैशाख २०७९ १२:५१ PM

ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र अक्सिजन प्लान्टमा विष्फोट हुँदा एक जनाको ज्यान गएको छ । अरु ७ जना घाइते भएका छन् ।