×

राजनीति

images

कांग्रेस संसदीय दलको बैठक बस्दै

  • सोमबार ३० बैशाख २०८१ १०:३५ AM

काठमाडौँ, ३१ वैशाख : नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बस्ने भएको छ ।        का...

images

सामाजिक–लोकतान्त्रिक अवधारणाको आर्थिक नीति आवश्यक छ : वरिष्ठ उपाध्यक्ष खाँन

सोमबार ३० बैशाख २०८१ ०९:०८ AM

काठमाडौँ, ३१ वैशाख : जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खाँनले मुलुकमा सामाजिक–लोकतान्त्रिक अवधारणाको आर्थिक नीति आवश्यक रहेको बताउनुभएको छ । पार्टी...

images

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

सोमबार ३० बैशाख २०८१ ०८:०५ AM

विराटनगर, ३१ वैशाख : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिनुहुनेछ ।      प्रदेश प्रमुख परशुराम खापु...

images

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन

आइतबार​ २९ बैशाख २०८१ ०९:०२ PM

काठमाडौँ, ३० वैशाख - अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटबाट मनोमानी रुपमा करका दर हेरफेर नहुने स्पष्ठ पार्नुभएको छ । आज यहाँ आयोजि...

images

त्रिविको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बन्दै छः मन्त्री श्रेष्ठ

आइतबार​ २९ बैशाख २०८१ ०४:३९ PM

काठमाडौँ, ३० वैशाख : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बनाउने तयारी भइरहेक...

images

स्वास्थ्य प्रणालीमा सुधार ल्याउन रोग लाग्न नदिने अवस्था बनाउनुपर्छः महामन्त्री थापा

शनिबार २८ बैशाख २०८१ ०९:२५ PM

काठमाडौँ, २९ वैशाखः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्वास्थ्य प्रणालीमा सुधारका लागि रोग लाग्न नदिने अवस्था बनाउन लाग्नुपर्ने बताउनुभएको छ ।&nbs...

images

व्यक्तिगत स्वार्थका कारण पार्टी विभाजन भयोः अध्यक्ष उपेन्द्र यादव

शनिबार २८ बैशाख २०८१ ०९:२१ PM

जनकपुरधाम, २९ वैशाखः जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले विशेष साजिस तथा व्यक्तिगत स्वार्थका कारणले आफ्न...

images

हमासको सशस्त्र शाखाद्वारा गाजामा बन्धक बनाइएको भिडियो सार्वजनिक

शनिबार २८ बैशाख २०८१ ०८:१५ PM

हमासको सशस्त्र शाखा एजेदिन अल–कसम ब्रिगेडले शनिबार हमास लडाकूद्वारा बन्धक बनाइएका एक व्यक्तिको भिडियो जारी गरेको छ । फुटेजमा उनी जीवित रहेको देखिएको छ...

images

जनताले परिवर्तनको महसुस गर्न सकेनन्: नेता सिटौला

शनिबार २८ बैशाख २०८१ ०७:५० PM

काठमाडौँ २९ वैशाख: नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान जारी भएको लामो समय बितिसक्दा पनि जनताले परिवर्तनको महसुस गर्न नसकेको बताउनुभएको छ ।