×

समाचार

images

ल्होसार र यसका सांस्कृतिक पक्षहरु

  • सोमबार ८ फागुन २०७९ ०२:५८ PM

काठमाडौं । ल्होसार भन्नाले पहिलो वर्षको अन्त्य भइकन नया वर्षको शुरुवातको अवसरलाई बुझिन्छ । जहा ल्हो भन्नाले वर्ष र सार भन्नाले नया ...

images

पर्यटन विकासमा संस्कृतिलाई प्राथमिकतामा राख्नुपर्छ-- मन्त्री किराती

सोमबार ८ फागुन २०७९ ०२:५० PM

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपालको पर्यटन क्षेत्रलाई विकास गर्न नेपालीपनमा बढि ध्यान दिनुपर...

images

प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता

सोमबार ८ फागुन २०७९ ०२:१७ PM

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएकाे छ । प्रधानमन्त्री दाहा...

images

राष्ट्रिय ¥याफ्टिङ्ग क्यानोईङ्ग प्रतियोगीता मंगलबारबाट

सोमबार ८ फागुन २०७९ ०२:१६ PM

  नेपाल ¥याफ्टिङ्ग क्यानोई¨ संघले वार्षिक कार्यक्रम अनुसार यही फागुण ९ गते देखी ११ गते सम्म सिन्धुपाल्चोकको सुकुटे स्थित भोटेकोशी नदीम...

images

सर्वोच्च बार एशोसिएशनको ४९ औं स्थापना दिवस-- कार्यालय नभएको गुनासो 

सोमबार ८ फागुन २०७९ ०१:२८ PM

काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले आफ्नो ४९ औं स्थापना दिवस  एक आपसमा शुभकामना आदान–प्रदान कार्यक्रम गरि मनाएको छ ।  ...

images

शिवरात्रीमा १६ लाखले पशुपति दर्शन गरे, २० लाख भेटी संकलन

सोमबार ८ फागुन २०७९ ०१:४४ PM

काठमाडौं । महाशिवरात्रीको दिन १६ लाख दर्शनार्थीले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । गत बर्षको तुलनामा यो झण्डै दुई लाखले धेरै हो । ...

images

महाशिवरात्रिमा आएका साधुसन्तको बिदाइ गरिँदै

सोमबार ८ फागुन २०७९ ०१:२० PM

काठमाडौँ ।  महाशिवरात्रि पर्व २०७९ का लागि पशुपतिनाथ आएका साधुसन्तको आज बिदाइ गरिने कार्यक्रम तय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाए...

images

उच्च अदालत पाटनको आदेशविरुद्ध क्रिकेटर सन्दीप लामिछानेद्वारा सर्वोच्च अदालतमा पुनरावेदन

सोमबार ८ फागुन २०७९ ०१:०९ PM

काठमाडौँ । राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेले पाटन उच्च अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन् । विदेश...

images

मौन स्नान गरी मनाइयो सोमबारे औँशी- पशुपतिमा आज विहान पनि भिड 

सोमबार ८ फागुन २०७९ १२:२९ PM

काठमाडौं । सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औँशी परेका दिन बिहान उठ...