×

समाचार

images

सल्यान दुर्घटनाका गम्भीर घाइतेको उपचारका क्रममा मृत्यु

  • शुक्रबार​ १४ असोज २०७९ ०३:०८ PM

सल्यानमा गत मङ्गलबार भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका तिलक ओलीको उपचारका क्रममा  मृत्यु भएको छ ।  उहाँको मृत्युसँग...

images

वनमन्त्री यादव स्वदेश फिर्ता

शुक्रबार​ १४ असोज २०७९ ०३:०५ PM

वन तथा वातावरणमन्त्री प्रदीप यादव अमेरिकामा सञ्चालित ग्लोबल मिथेन क्लाइमेट क्लिन एयर फोरम २०२२ को चार दिने कार्यक्रममा सहभागी भई आज स्वदेश फिर्ता हुन...

images

इयुको प्राविधिक टोली नेपाल आउँदै

शुक्रबार​ १४ असोज २०७९ ०१:५७ PM

नेपालको हवाई उड्डयन क्षेत्रबारे अडिट गर्न युरोपेली सङ्घ ९इयु० को प्राविधिक टोली नेपाल आउने भएको छ । उक्त टोलीको ‘अडिट’पश्चात् विगत १० वर्षदेखि इय...

images

दूध बेचेर किसानले गाउँ भित्र्याए छ करोड

शुक्रबार​ १४ असोज २०७९ ०१:३७ PM

 बागलुङका किसानले दूध बिक्री गरेर सहरको पैसा गाउँमा भित्र्याउन थालेका छन् । जिल्लाको काठेखोला र बागलुङ नगरपालिकाका किसानले दूध बिक्री गरेको एक वर्षमै रु...

images

मेलम्ची नगरपालिका दूध उत्पादनमा आत्मनिर्भर

शुक्रबार​ १४ असोज २०७९ ०१:२१ PM

पछिल्लो समयमा युवाहरू व्यावसायिक कृषिमा जोडिइरहेका छन् । जिल्लामा पनि व्यावसायिक खेती गर्ने र पशुपालनमा जोडिने बढिरहेका छन् । यसका कारण मेलम्ची नगरपा...

images

फोहर फाल्न स्थान पहिचानको काम गरिँदै

शुक्रबार​ १४ असोज २०७९ ०१:१० PM

काठमाडौँे महानगरपालिकाले कुहिने फोहर काठमाडौँ उपत्यकामा नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको छ । सबै किसिमका फोहर बञ्चरेडाँडा पु¥...

images

कवादी खोलामा साढे तीन करोडमा पक्की पुल

शुक्रबार​ १४ असोज २०७९ ०१:०५ PM

तनहुँको व्यास नगरपालिका–९ हुँदै भानुका विभिन्न ठाउँ जाने सर्वसाधारणलाई बर्खामा कवादी खोला तर्न समस्या थियो । हिउँदमा सामान्य रहे पनि बर्खामा कव...

images

पार्टीभित्रै विद्रोह गर्ने बेला आएको छ- महामन्त्री थापा

शुक्रबार​ १४ असोज २०७९ १२:५९ PM

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसभित्र विद्रोह गर्नुपर्ने बेला आएको बताएका छन् । शुक्रबार  चावहिलमा...

images

नेपालगञ्जमा दसैँ पर्व लक्षित बजार अनुगमन

शुक्रबार​ १४ असोज २०७९ १२:५५ PM

नेपालगञ्जमा दसैँ पर्वलाई लक्षित गरी संयुक्त अनुगमन समितिले बजार अनुगमन सुरुआत गरेको छ ।  दसैँ पर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य तथा खा...