September 19, 2021, Sunday
३ आश्विन २०७८, आईतवार

अपराध

संखुवासभा सामूहिक हत्या प्रकरण : घटनास्थलबाट थप चारजना अनुसन्धानमा तानिए

संखुवासभा सामूहिक हत्या प्रकरण : घटनास्थलबाट थप चारजना अनुसन्धानमा तानिए

संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्याको अनुसन्धान गर्न प्रहरीले लोकबहादुर कार्कीका भाइ नरेश कार्कीसहित थप चारजना माथि अनुसन्धान थालेको छ । मादी –१ उम्लिङ खोला गाउँमा भएको हत्याकाण्डमा अनुसन्धानका लागि  थप चारजना  अनुसन्धानमा तानिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए । एकै परिवारका ६ जनाको हत्यामा…

बलात्कार उजुरीको धम्की दिएर ५० लाख रुपैयाँ माग, ३ महिला पक्राउ

बलात्कार उजुरीको धम्की दिएर ५० लाख रुपैयाँ माग, ३ महिला पक्राउ

काठमाडौं । दाङमा बलात्कारको उजुरी दिन्छु भनेर धम्की दिई एक पुरुषसँग ५० लाख रुपैयाँ माग गरेको आरोपमा तीन महिला पक्राउ परेका छन् । प्रहरीले घोराही उपमहानगरपालिका–१५ की ३२ वर्षकी सीतादेवी थापा, ३५ वर्षकी खुमा वली र ३२ वर्षकी सुष्मा परियारलाई पक्राउ गरेको छ । गत शुक्रबार पक्राउ परेका उनीहरुविरुद्ध आपराधिक लाभसम्बन्धी अपराधमा अनुसन्धान सुरु गरेको…

  • सङ्खुवासभा हत्या काण्डः लोकबहादुरका भाइसहित चार जना अनुसन्धानमा तानिए

    सङ्खुवासभा हत्या काण्डः लोकबहादुरका भाइसहित चार जना अनुसन्धानमा तानिए

    सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा छ जनाको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले लोकबहादुर कार्कीका भाइ नरेश कार्कीसहित अन्य चार जनालाई अनुसन्धानमा तानिएको छ । एकै परिवारका छ जनाको हत्या भएको सो घटनामा संलग्न रहेको आरोपमा अनुसन्धानका...

  • नक्कली नोटसहित दुईजना समातिए

    नक्कली नोटसहित दुईजना समातिए

    महोत्तरी । महोत्तरीको औरही नगरपालिका–१, औरहीबजारमा नेपाली नक्कली नोटसहित दुईजना भारतीय पक्राउ परेका छन् । औरही प्रहरीचौकीको गस्ती टोलीले शुक्रबार राति करिब ८ बजेको समयमा एक हजार दरका २२ थान नक्कली नोटसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ...

  • हत्या आरोपीलाई नियन्त्रणमा लिन खोज्दा झडप

    हत्या आरोपीलाई नियन्त्रणमा लिन खोज्दा झडप

    पूर्वी चितवनको राप्तीमा शुक्रबार राति एक पुरुषको हत्या भएको छ । राप्ती नगरपालिका–९ शितलपानीका ५९ वर्षीय कान्छा लामाको हत्या भएको हो । लामाको हत्या आरोपी छिमेकी ५० वर्षीय दशरथ मल्ललाई नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ ।...

  • ​लोकबहादुरको भाइबारे अनुसन्धान गर्न प्रदेश १ को प्रहरी टोली संखुवासभामा

    ​लोकबहादुरको भाइबारे अनुसन्धान गर्न प्रदेश १ को प्रहरी टोली संखुवासभामा

    काठमाडौं । संखुवासभाको मादी नगरपालिका १ उम्लिङमा भएको सामुहिक हत्याकाण्डको थप अनुसन्धानका लागि प्रदेश १ प्रहरी कार्यालयबाट अनुसन्धान टोली संखुवासभा आइपुगेको छ । हत्याकाण्डपछि हराइरहेको रञ्जनाको मोबाइल लोकबहादुरको घरबाट बरामद भएपछि थप अनुसन्धानका लागि प्रदेश प्रहरीको टोली संखुवासभा आइपुगेको हो...

  • श्रीमान‍्को हत्या आरोपमा श्रीमती पक्राउ

    श्रीमान‍्को हत्या आरोपमा श्रीमती पक्राउ

    श्रीमान‍्को हत्या गरेको आरोपमा दाङमा प्रहरीले श्रीमतीलाई पक्राउ गरेको छ । ५० वर्षीया छविनारायण चौधरीको हत्या गरेको आरोपमा घोराही उपमहानगरपालिका-९ मछै बस्ने ५८ वर्षीया मनसरा घर्तीलाई गएराति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । छविनारायण चौधरी घरमा मृत...

  • १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार , एक जना पक्राउ

    १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार , एक जना पक्राउ

    दाङमा १४ वर्षीया किशोरी सामूहिक बलात्कृत भएकी छन् । बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ भने एक जना फरार रहेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-११ बस्ने कैलाली घर भएका २२ वर्षीय साहु भन्ने विष्णु सुनार रहेका छन्...

  • कानुनभन्दा माथि क्रसर डन: सरकार निरीह

    कानुनभन्दा माथि क्रसर डन: सरकार निरीह

    उच्च अदालत जनकपुरले २०७६ माघ २४ गते विपक्षीका नाममा उत्प्रेषण मिश्रित परमादेश जारी गर्दै गणेशमान चारनाथ नगरपालिका–८ स्थित संकटमोचन क्रसर उद्योगलाई तीन महिनाभित्र स्थानान्तरण गर्न–गराउन भन्यो। अदालतको आदेश अवहेलना गर्दै यो उद्योग अझै यथास्थानमा सञ्चालन भइरहेको छ । यस उद्योगलाई...

Page 1 of 361234Next ›Last »