नेपालविरुद्ध खेल्ने वेस्ट इन्डिजको टिमको घोषणा बिहीबार २ असोज २०८२ ०९:२३ AM काठमाडौँ । वेस्ट इन्डिजले नेपालविरुद्ध युनिटी कप टी-२० खेल्ने टिमको घोषणा गरेको छ । वेस्ट इन्डिजले अकील होसेनको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।