युक्रेन र अमेरिकी प्रतिनिधिमण्डलबीच उच्चस्तरीय वार्ता सम्पन्न बुधबार २८ फागुन २०८१ ०८:०१ AM काठमाडौं। साउदी अरेबियाको जेद्दामा युक्रेन र अमेरिकी प्रतिनिधिमण्डलबीच उच्चस्तरीय वार्ता सम्पन्न भएको छ। वार्तापछि जारी गरिएको संयुक्त विज्ञप्तिमा...