×

योगराज ढकाल

images

आममाफी दिने निर्णयको सक्कल मिसिल झिकाउन आदेश

  • बिहीबार १८ असोज २०८० ०८:३८ PM

काठमाडौँ, १८ असोज : सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) को कैद मिनाहा गरी आममाफी दिने निर्णयको सक्कल मिसिल यही असोज २४ गतेभित्र झिकाउन आदेश गरेको छ ।