×

World Cup

images

विश्वकप फुटबल - साउदी अरेबियाको ऐतिहासिक जित, अर्जेन्टिना स्तब्ध

  • मङ्गलबार ६ मंसिर २०७९ ०७:२० PM

काठमाडौं । साउदी अरेबियाले विश्वकपमा अर्जेन्टिनाविरुद्ध अप्रत्याशित जित हासिल गरेको छ । समूह सी अन्तरगतको पहिलो खेलमा साउदी २–१ गोलले विजयी बनेको हो ।