काठमाडौं -दक्षिकाली नपा स्थित भन्ज्याङमा स्कुल बस दुर्घटना एक विद्यार्थीसहित दुईको मृत्यु आइतबार २७ माघ २०८१ ०८:३६ PM काठमाडौं -दक्षिकाली नपा–३ स्थित भन्ज्याङमा विद्यार्थी बोक्ने बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएको छन् । मृत्य हुने ८ ब...