जापानी विदेशमन्त्री खामिखावा नेपालमा आइतबार २२ बैशाख २०८१ ०२:४२ PM काठमाडौँ, २३ वैशाख: जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि आज दिउँसो यहाँ आइपुग्नुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्...