पीएनजीविरुद्ध आसिफ शेखको शानदार शतक बिहीबार २५ फागुन २०७९ १२:०७ PM काठमाडौं । विश्वकप लिग २ अन्तरगतको खेलमा नेपालका ओपनर आसिफ शेखले पपुवा न्यूगिनीविरुद्ध शतक प्रहार गरेका छन् । त्रिवि क्रिकेट मैदानमा टस हारे...