विश्वकप छनौटको सुपर सिक्समा आज नेपाल र कतार खेल्दै सोमबार २७ असोज २०८२ ०९:३६ AM काठमाडौँ । ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत नेपालले आज सुपर सिक्सको दोस्रो खेल...