×

वीरगञ्जमा कर्फ्यु जारी

images

वीरगञ्जमा कर्फ्यु जारी, दुई पक्षबीचको झडपले वीरगञ्जको अवस्था तनावग्रस्त

  • शनिबार २९ चैत २०८१ ०७:५२ PM

जनकपुरधाम। वीरगञ्जमा प्रशासनले कर्फ्यु लगाएको छ। हनुमान जयन्तीको अवसरमा निकालिएको शोभायात्राको क्रममा आगजनी, तोडफोड र झडप भएपछि कर्फ्यु आदेश जारी भएको हो।