वीरगञ्जमा कर्फ्यू आदेश जारी सोमबार २१ पुस २०८२ ०६:४९ PM काठमाडौं । धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले वीरगञ्जमा कर्फ्यू आदेश जारी गरेको छ । सोमबार साँझ ६ बजेदेखि मंगलबार ब...