×

२० वडा शाखा कमिटीको अधिबेशन

images

काठमाडौ महानगर नेकपा ( एस ) का बिन्दुलाल मास्केको अध्यक्षता २० वडा कमिटी गठन

  • आइतबार​ २८ असोज २०८० ०२:२८ PM

नेकपा ( एस ) काठमाडौ महानगर २० वडा शाखा कमिटीको अधिबेशन सम्पन्न भएको छ। क बिन्दुलाल मास्केको अध्यक्षता ११ सदस्यीय कमिटी निर्वाचित भएको छ।