×

काठमाडौ महानगर नेकपा ( एस ) का बिन्दुलाल मास्केको अध्यक्षता २० वडा कमिटी गठन

images

नेकपा ( एस ) काठमाडौ महानगर २० वडा शाखा कमिटीको अधिबेशन सम्पन्न भएको छ। क बिन्दुलाल मास्केको अध्यक्षता ११ सदस्यीय कमिटी निर्वाचित भएको छ। 

आइतबार​ २८ असोज २०८० ०२:२८ PM मा प्रकाशित

प्रतिक्रिया