कुलमानलाई हटाएको विरोधमा काठमाडौंमा ऊर्जामन्त्रीको पुत्ला दहन मङ्गलबार ११ चैत २०८१ १२:१९ PM काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको भन्दै विद्यार्थीहरुले ऊर्जामन्त्री दीपक खड्काको पुत्ला दहन गरेका छन्।