एमाले र ओलीप्रति विगतमा दिएका अभिव्यक्ति बारे विश्लेषण गर्ने जिम्मा समयलाई छोड्छु- रामकुमारी झाँक्री सोमबार २५ कात्तिक २०८२ ०५:५५ PM काठमाडौँ । रामकुमारी झाँक्रीले विगतमा आफुले एमाले र अध्यक्ष केपी शर्मा ओलीप्रति व्यक्त गरेका अभिव्यक्तिको विश्लेषण गर्ने जिम्मा समयलाई छोड्ने बताएकी छन् ।