एमालेलाई सरकार छोडेर जान कस्ले भनेको थियो ? माओवादी नेता देवेन्द्र पौडेल सोमबार ६ चैत २०७९ ०३:३२ PM काठमाडौं । माओवादी केन्द्रका नेता, देवेन्द्र पौडेलले, एमालेलाई सरकार छोडेर जान कस्ले भनेको थियो भन्ने प्रश्न उठाएका छन् ।