देउवा–खड्काको रिट सर्वोच्च प्रशासनले राख्यो ‘होल्ड’ मा, सच्याउन भन्दै साँझ फिर्ता लगियो शुक्रबार ५ भदौ २०८३ ०७:५९ PM काठमाडौँ, ५ भदौ (२०८३) । नेपाली कांग्रेसको संस्थापन पक्ष (गगन थापा नेतृत्व) ले एकलौटी रूपमा अगाडि बढाएको १५ औँ महाधिवेशनको प्रक्रिया रो...