×

दीर्घबहादुर सोडारी

images

सुदूरपश्चिमका मुख्यमन्त्रीले आगामी जेठ ३ गते विश्वासको मत लिनुहुने

  • सोमबार ३० बैशाख २०८१ ०८:३३ PM

सुदूरपश्चिम, ३१ वैशाख : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आगामी जेठ ३ गते बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिनुहुने भएको छ ।