दिगम्बर झालाई तीन लाख धरौटीमा छोड्न आदेश आइतबार १२ साउन २०८२ ०९:०० PM काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद अनियमिततामा मुछिएका तत्कालीन अध्यक्ष दिगम्बर झालाई विशेष अदालतले धरौटीमा छोड्न आदेश दिएको छ ...